गोदावरी नगरपालिकाले बिमा शुल्क तिरेका बिमितहरुलाई बिमा रकमका लागि कागजात पेश गर्न अनुराेध

अत्तरिया, १३ जेठ– कैलालीमा रहेको गोदावरी नगरपालिकाले बिमा शुल्क तिरेको रकम मध्ये विनियोजन गरिएको बजेटबाट पुग्ने गरि बिमितहरुलाई रकम उपलव्ध गराउको लागि कागजात पेश गर्न भनिएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

यस गोदावरी नगरपालिकाले बिगत बर्षको जस्तै यस आ.व.२०७८।०७९ मा पनि स्वास्थ्य बिमा वाफत रकम उपलव्ध गराउने भएकोले यस नगरपालिकाको स्वास्थ्य शाखामा आउदो अषाढ १ गते भित्र कागजात बुझाउन शुक्रबार एक सूचना जारी गरेको छ ।

Navadurga sun

नगरपालिकाले २०७८।०७९ मा बिमा नवीकरण गरेको सक्कल रसिद थान १, बिमा कार्डको फोटोकपी थान १ र बैंकको खाता नं. र चेकको फोटोकपी थान १ नगरपालिकाको स्वास्थ्य शाखामा उपलव्ध गराउन हुन सूचना जारी गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...